Surprise Me!

पोखरामा अशोक दर्जीको अंग्रेजी फरर | दर्शक परे च-कित | अशोकले नचाए पोखरेली ASHOK English Speaking

2018-07-29 4 Dailymotion

पोखरामा अशोक दर्जीको अंग्रेजी फरर्, दर्शक परे चकित, अशोकले नचाए पोखरेली

पोखरामा दोस्रोपटक पुगेका अशोकले अंग्रेजी बोले । टंक बुढाथोकीको आग्रहमा उनले आफ्नो नाम, कक्षा र गीतको बारेमा अंग्रेजीमा भने ।
झापा दमकका अशोक दर्जीले सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै कारण, छोटो समयमा नै उनी चर्चामा आईरहेका छन् । पछिल्लो समय उनको बिदेश यात्रा र झापामा नयाँ घर बन्ने कुराले बढी चर्चा पाएको छ ।
केही महिना अघि पोखरा आउँदा फेवाताल देखेर ढंग परेका अशोक फेरी दोश्रो पटक पोखरामा आफ्नो प्रस्तुती राखे । डेभिजफल युवा क्लबले आयोजना गरेको पहिलो डिभिजफल मेलामा उनले आफ्नो गित मार्फत दर्शकको मन जिते । उनलाई टंक बुढाथोकी र उनका छोरा एआर बुढाथोकीले साथ दिएका थिए । उनीहरुको सांगीतिक प्रस्तुतीमा पोखरेलीहरु झुमेका थिए ।

#falano creation #AshokDarji, #TankaBudhathoki, #ArBudhathoki,

Buy Now on CodeCanyon